Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हिमालयन पावर पार्टनको हकप्रद सेयर सूचीकृत

हिमालयन पावर पार्टनको हकप्रद सेयर सूचीकृत

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन पावर पार्टन लिमिटेडको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीको ५० प्रतिशत हकप्रद सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार