Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपालमा थपिए तीन सय कोरोना संक्रमित

नेपालमा थपिए तीन सय कोरोना संक्रमित

आर्थिक पत्र
मंगलवार, भाद्र २१ २०७९
  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा तीन यस कोरोना संक्रमित थपिएका छन् । चार हजार ५९० जनामा कोरोना परिक्षण गर्दा तीन सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको मन्त्रालयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार