Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

२८ सयले घट्याे सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

२८ सयले घट्याे सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आर्थिक पत्र
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका सोमबार एक तोला सुनको मूल्य २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो । 

    यता चाँदीको मूल्य तोलाको १०० रूपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार