Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल राष्ट्र बैंकको वित्तीय चेतना सन्देश, ‘सुरक्षित डिजिटल कारोबारका लागि सावधानी अपनाऔँ’

नेपाल राष्ट्र बैंकको वित्तीय चेतना सन्देश, ‘सुरक्षित डिजिटल कारोबारका लागि सावधानी अपनाऔँ’

आर्थिक पत्र
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता तथा सुरक्षित बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ असार ३० गते आफ्नो साप्ताहिक ‘वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश’ सार्वजनिक गरेको छ।

    राष्ट्र बैंकले डिजिटल बैंकिङ र विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सर्वसाधारणलाई वित्तीय कारोबारमा थप सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।

     
    746041660_1522815912651984_6153855797706326145_n.jfif
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार