Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर डिम्याट खातामा जम्मा

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर डिम्याट खातामा जम्मा

आर्थिक पत्र
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री खुला गरी बाँडफाँड गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

    कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशतको अनुपातमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि बसेको अवितरित हकप्रद शेयर पनि कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्री गरिसकेको छ।

    उक्त शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार