Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

आर्थिक पत्र
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ८०० रूपैयाँले र चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो मंगलबार २ लाख ८४ हजार रुपैयाँ थियो । 

    यता, चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार ४ हजार ३६० रुपैयाँ थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार