Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लकइन अवधि सकिंदै

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको लकइन अवधि सकिंदै

आर्थिक पत्र
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको ३४ हजार ४८४ कित्ता शेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिंदैछ।

    कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार