Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

आर्थिक पत्र
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यता, चाँदी तोलामा ८० रुपैयाँले बढेर प्रतितोला चार हजार ३२० रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार