Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

५८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदै कारोबार ?

५८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदै कारोबार ?

आर्थिक पत्र
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ५ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस अघि बिहीबार २ लाख ९१ हजार ३०० रुपैयाँ थियो । 

    यता, चाँदीको मूल्य तोलाको १५५ रूपैयाँले घटेर ४ हजार ३०५ रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार