Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मकालु वाइन इण्डष्ट्रिजले १० लाख कित्ता आईपीओ जारी गर्ने

मकालु वाइन इण्डष्ट्रिजले १० लाख कित्ता आईपीओ जारी गर्ने

आर्थिक पत्र
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साउन २३ गते शनिबार सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ।

    विशेष साधारणसभामा जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने र जगेडा कोषमा रहेका संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पेश गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार