Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार

नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार

आर्थिक पत्र
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ।

    अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी तयार पारिएको यो डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

    मन्त्रिपरिषद्बाट औपचारिक निर्णय भएलगत्तै नयाँ सिक्का छपाइको प्रक्रिया अघि बढाइ प्रचलनमा ल्याइने मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार