Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

आर्थिक पत्र
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ ।

    यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार