Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

महालक्ष्मी विकास बैंकद्धारा सेयर अभौतिकिकरण र बैंक खाता अद्यावधि गराउन आग्रह

महालक्ष्मी विकास बैंकद्धारा सेयर अभौतिकिकरण र बैंक खाता अद्यावधि गराउन आग्रह

आर्थिक पत्र
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ ।महालक्ष्मी विकास बैंकका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण र बैंक खाता अद्यावधि गर्न आग्रह गरेको छ । बैंकका सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर अभौतिकिकरण गरि अद्यावधिक नगर्नु नगराउनु भएकोले बैंकको विभिन्न सभाबाट पारित भई वितरित लाभांश रकम सम्बन्धित खातामा जम्मा गर्न नसकिएकोले आफ्नो नाममा रहेको सेयर अभौतिकिकरण गर्नु गराउनु भई लाभांश प्राप्त हुन सक्ने बैंक खाता समेत अद्यावधि गराउनु भई यस बैंकबाट वितरित लाभांश रकम प्राप्त हुन सक्ने आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो  ।

    साथै बैंकले थप जानकारीको लागि यस बैंकको शेयर रजिष्ट्रार, सिद्धार्थ क्यापिटल लि. नारायणचौर, नक्शाल तथा बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार