Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही

आर्थिक पत्र
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४५ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, यन्त्रिक कारबाहीमा ३०, रातोबत्तीमा ४२ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २८, लेन क्रसमा १९, अवस्था ठिक नभएको ४२, एकतर्फीमा ४२ र अन्यमा ९३२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार