Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक पत्र
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यस्तै, सुनको मूल्य १० ग्राममा आज दुई लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ।

    यता, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार