Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मधेशमा उत्पन्न तनाव समाधान गर्न प्रधानमन्त्रीको पहल, मधेशी दलका नेताहरूसँग छलफल

मधेशमा उत्पन्न तनाव समाधान गर्न प्रधानमन्त्रीको पहल, मधेशी दलका नेताहरूसँग छलफल

आर्थिक पत्र
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीलगायत मधेशका विभिन्न जिल्लामा उत्पन्न असमझदारी र तनावपूर्ण अवस्थालाई साम्य पार्न मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा तराई-मधेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर विचार-विमर्श भइरहेको छ।

    छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी तथा जयकान्त राउतलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार