Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४३ हजार ४८५ रुपैयाँ तोकिएको छ ।

    यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ३५० रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार