Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । साप्सु कालिका हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा बोलाएको हो ।

    साउन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

    उक्त सभामा आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने र सेयर निष्कासन सम्बन्धमा गर्नुपर्ने आवश्यक परिमामर्जन गरी धितोपत्र बोर्डमा दर्ता गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार