Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

आर्थिक पत्र
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य आज दुई लाख ४३ हजार ३१५ रुपैयाँमा कायम भएको हो ।

    यता, चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला चार हजार ३८० रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार