Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुनको मूल्य ३ लाख १ हजार ७०० रुपैयाँ

सुनको मूल्य ३ लाख १ हजार ७०० रुपैयाँ

आर्थिक पत्र
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तीन लाखमाथि पुगेको छ । सुन आज तोलामा चार हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम सुनको मूल्य भने दुई लाख ५८ हजार ६०० रुपैयाँमा कायम भएको छ ।

    यता, चाँदीको मूल्य आज ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार