Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह

आर्थिक पत्र
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ ।

    images

    बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको हुँदा काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो ।

    अन्यथा त्यस्तो बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा भइजाने पनि बैंकले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार