Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुनको मूल्य तोलामा ६ हजार चार सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य तोलामा ६ हजार चार सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

आर्थिक पत्र
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार चार सय रुपैयाँले बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

    सोमबार तोलामा ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ सय १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार