Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

आर्थिक पत्र
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँ पुगेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार