Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेप्सेमा सामान्य सुधार : ८.८१ अंकले बढ्दा ३ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

नेप्सेमा सामान्य सुधार : ८.८१ अंकले बढ्दा ३ अर्ब ७२ करोडभन्दा बढीको कारोबार

आर्थिक पत्र
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ। आज विहिबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेर रोकिएको छ।

    आज ३४७ कम्पनिका एक करोड २ लाख २५ हजार ८७४ कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मा कारोबार भएको थियो। आज लगानी र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

    आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर १०.४५ प्रतिशतले बढेको।

    त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २९ करोड ९८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ६९ लाख बराबरको कारोबार भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार