Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?

आज सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?

आर्थिक पत्र
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । आज भदौ १ गते नेपाली बजारमा सुनचाँदीकै भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।

    आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा एकैचोटी ६० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७७० रुपैयाँ प्रतितोला कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार