Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आर्थिक पत्र
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

    त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर चार हजार ७५५ रुपैयाँमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार