Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत

युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत

आर्थिक पत्र
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । नेप्सेमा युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।

    कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।

    कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार