Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य आज दुई लाख ७६ हजार १५० रुपैयाँ कायम भएको हो ।

    यता, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार