Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ पुगे विमानस्थलमा

उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ पुगे विमानस्थलमा

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन् ।

    उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार