Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य दुई लाख ७५ हजार १२० रुपैयाँ तोकिएको हो ।

    यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार