Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

दशैं तिहारका लागि असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने

दशैं तिहारका लागि असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने

आर्थिक पत्र
बिहिवार, भाद्र २३ २०७९
  • काठमाडौं । दशैं तिहारका लागि असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । बिहीबार उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने बताएका हुन् ।

    images

    असोज १ देखि कार्तिक अन्तिमसम्म विभिन्न संस्थान मार्फत् सहुलियत पसल खोल्ने मन्त्री बडुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार