Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एभरेष्ट बैंकको लाभांश घोषणा

एभरेष्ट बैंकको लाभांश घोषणा

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको बैठकले १० प्रतिशत नगद लाभांश र बोनस शेयरमा लाग्ने कर र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

    बैंकले आर्थिक बर्ष २०८२र८३ को संचित मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार