Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गल्छीमा माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर

गल्छीमा माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर

आर्थिक पत्र
आइतवार, भाद्र १४ २०८३
  • धादिङ। धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको नौ जनाको टोलीले लकर फेला पारेको हो।

    बेसबाट करिब ६ किलोमिटर पूर्वमा फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीको उपस्थितिमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार