Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

माथिल्लो मैलुङ खोलाको शेयर ७.१५ प्रतिशतले बढ्दा नेप्से २५२२.६६ को विन्दुमा

माथिल्लो मैलुङ खोलाको शेयर ७.१५ प्रतिशतले बढ्दा नेप्से २५२२.६६ को विन्दुमा

आर्थिक पत्र
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं। नेप्सेमा आज वृद्धि आएको छ। आज मंगलबार नेप्से ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेर रोकिएको छ।

    आज ३४१ कम्पनिका ७६ लाख १३ हजार ६८१ कित्ता शेयर २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ मा कारोबार भएको थियो। आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

    आज, सबैभन्दा बढी माथिल्लो मैलुंग खोला जलविद्युतको शेयर ७.१५ प्रतिशतले बढेको छ भने एमबीएल इक्विटीको शेयर ५.८८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी उपकर लघुवित्तको शेयर ८.४८ प्रतिशतले घटेको छ।

    त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको १३ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १३ करोड ६३ लाख बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार