Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

भारतले पठायो पाँचौं सहायता, उद्धार टोली र उपकरण सहित नेपाल आउँदै

भारतले पठायो पाँचौं सहायता, उद्धार टोली र उपकरण सहित नेपाल आउँदै

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन भारतले पाँचौं पटक सहयोग पठाएको छ।

    images

    भारतीय विदेशमन्त्री डा. एक जयशंकले आज बिहान पाँचौं पटक सहयोग समाग्री सहित भारतीय विमान नेपालतर्फ पठाइएको जानकारी दिएका हुन्। भारतले यसपटक उद्धार तथा खोजीका लागि विशेष उपकरण सहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक मानवीय सहायता सामग्री सहित विमान नेपाल पठाएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार