Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित, खोजी र उद्धार तीव्र पार्न सरकारलाई निर्देशन

बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित, खोजी र उद्धार तीव्र पार्न सरकारलाई निर्देशन

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं। प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो।

    प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए।

    आजको प्रतिनिधि सभाको बैठकमा बाढीमा परेर निधन भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार