Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

आर्थिक पत्र
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने भएको छ। मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको संचालक समितिको बैठकले यी दुई संस्थालाई गाभ्ने निर्णय गरेको हो ।

    प्राप्तिको लागि दुवै संस्थासँग भदौ १९ गते नै प्रारम्भिक सम्झौतामा हस्ताक्षर भईर्सकेको बैंकले जनाएको छ। मुक्तिनाथ विकास बैंकले केही समय अघि वाणिज्य बैंकमा अपग्रेड हुनको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार