Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

आर्थिक पत्र
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ८३० रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार ६९० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार