Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद प्रतिफल दिने, बुक क्लोज कहिले?

सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद प्रतिफल दिने, बुक क्लोज कहिले?

आर्थिक पत्र
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ का इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने भएको छ।

    images

    नगद प्रतिफल वितरणका लागि इकाईधनी दर्ता किताब असोज ८ गते एक दिन बन्द हुने भएको छ। असोज ७ गतेसम्म नेप्सेको प्रणालीमा कारोबार भई तोकिएको समयभित्र नामसारी भएका इकाईधनी मात्र प्रतिफल पाउन योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार