Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बाढी पीडितका लागि धितोपत्र बोर्डले गर्याे ४ करोड सहयोग

बाढी पीडितका लागि धितोपत्र बोर्डले गर्याे ४ करोड सहयोग

आर्थिक पत्र
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले भोटेकोशीको बाढी पीडितका लागि ४ करोड ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । उद्धार, राहत र पुनःस्थापनाका लागि बोर्डले उक्त सहयोग गरेको हो । 

    images

    उक्त रकम बराबरको चेक बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले बोर्डका सञ्चालक तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार