Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सुनको मूल्य घट्यो, शुक्रबार प्रतितोला कति ?

सुनको मूल्य घट्यो, शुक्रबार प्रतितोला कति ?

आर्थिक पत्र
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

    images

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५६ हजार रुपैयाँ तोकिएको हो ।

    यता, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार