Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

आर्थिक पत्र
आइतवार, भाद्र २६ २०७९
  • कास्की। पोखरा महानगरपालिका–१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार