Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

आर्थिक पत्र
सोमवार, भाद्र २७ २०७९
  • काठमाडौं । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।

    images

    मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो। रोक्नेक्रममा विवाद भएपछि झडप भएको हो । झडपमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार घाइते भएका छन् ।

    मिटरब्याज पीडितलाई कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार