Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

पाँच करोडको कारोबार गर्दै सकियो व्यापार मेला

पाँच करोडको कारोबार गर्दै सकियो व्यापार मेला

आर्थिक पत्र
सोमवार, बैशाख ५ २०७९
  • भक्तपुर । पाँच करोड रुपयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । 

    images

    मेलामामा करिब ४ लाख आगन्तुकले भ्रमण गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ । मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा हुने उपभोग्य सामाग्री, खाद्यान्न, लुगाकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीका स्टल रहेका थिए । 

    औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा सहभागीता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार