Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिशहोमले प्रदान गर्दै आएको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

डिशहोमले प्रदान गर्दै आएको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

आर्थिक पत्र
शनिवार, आश्विन १५ २०७९
  • काठमाडौं । भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनौट गरेको छ ।

    यस छात्रवृत्ति अन्तर्गत भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्यायनको लागि ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ ।

    छात्रवृत्तिका लागि आवश्यक रकम डिशमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै, प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार