Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द गर्‍यो प्राधिकरणले

शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द गर्‍यो प्राधिकरणले

आर्थिक पत्र
सोमवार, आश्विन २४ २०७९
  • काठमाडौ। नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो। शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा  जनाएको छ।

    images

    शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा  जनाएको छ।

    notice.jpg-1.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार