Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

वीरगन्जमा लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगन्जमा लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु

आर्थिक पत्र
शुक्रवार, आश्विन २८ २०७९
  • पर्सा । वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा ना.३ ख ५७४३ नम्बरको लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा पोखरिया नगरपालिका–१ कन्कटुवा बस्ने ५० वर्षीय भिगा राम रहेका छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो । 

    ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

    लहरी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार