Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सात वर्षदेखि बढ्न सकेन वैदेशिक लगानी

सात वर्षदेखि बढ्न सकेन वैदेशिक लगानी

आर्थिक पत्र
बिहिवार, कार्तिक ३ २०७९
  • काठमाडौं । नेपालले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का निमित्त विभिन्न नीतिनियम परिमार्जनसँगै ठूला लगानी सम्मेलनहरू गरे पनि परिमाणात्मक उपलब्धि भने देखिन सकेको छैन ।

    वैदेशिक लगानीमा आठ वर्षअघिको उच्च रेकर्ड अहिलेसम्म तोडिन नसकेको तथ्याङ्कले देखाएको छ ।

    तर, यहि अवधिमा दुई पटक लगानी सम्मेलेन आयोजना गरेको सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा लगानीकर्ताको सुविधाको लागी एकद्वारा प्रणाली लगाएतका नीतिगत सुधार गरेको छ ।

    उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७१/ ०७२ मा कुल ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएकोमा त्यसयताका कुनै पनि वर्ष सो बराबरको लगानी स्वीकृत हुन सकेको छैन ।

    यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार