Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

तिहारमा बिजबजारकाे भव्य उत्सव, ७६ प्रतिशतसम्म छुट

तिहारमा बिजबजारकाे भव्य उत्सव, ७६ प्रतिशतसम्म छुट

आर्थिक पत्र
शुक्रवार, कार्तिक ४ २०७९
  • ई–कमर्स प्लेटफर्म बिजबजारले महान् चाड दीपावलीलाई दृष्टिगत गर्दै  "Bizbazar भव्य उत्सव" नामक  योजना सञ्चालनमा ल्याएको छ।  चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।  

    यो अफर अन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६  प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । 

     सो योजनामा रहेका अफरहरू निम्न अनुसार छन्:

    - Lights - बत्तिको झिलिमिली - 65% off (तिहारका बत्तीहरू)

    - Gifts for him - प्यारा दाजुभाइ - 40% off (दाजुभाइलाई गिफ्ट)

    - Gifts for her - प्यारी दिदीबहिनी - 45% off (दिदीबहिनीलाई गिफ्ट)

    - Combo and sweets - घरघरमा मिठास - 10% off (मिठाइ परिकार)

    - Puja Samagri - चाडबाड विशेष - 15% off (पूजाका सामग्री)

    - Miscellaneous: उत्सवको तयारी - up to76% (विविध सामग्री)

    - Apparels : Festive मुड - UP TO 50% OFF Jewelry: (फेसनका सामानहरू)

    - Time 4 आभूषण - upto 75% off (कपडाका सामानहरू)

    - Flash sale - झट्का DEALS (विभिन्न चाडबाडका सामग्रीहरू)

    यस योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार