Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प

ह्वाटसएपको सर्भर डाउन, आधा घन्टादेखि सेवा ठप्प

आर्थिक पत्र
मंगलवार, कार्तिक ८ २०७९
  • काठमाडौं। ह्वाटसएपको सेवा आधा घन्टाभन्दा बढी समयदेखि ठप्प भएको छ । भारतलगायत विभिन्न देशमा म्यासेन्जर एप ह्वाटसएप म्यासेन्जरको सेवा ठप्प भएको हो ।

    ह्वाटसएप कम्पनीले के कारणले सर्भर डाउन भएको भन्ने जानकारी दिएको छैन । पठाइएको म्यासेज पनि जान सकेको छैन । पछिल्लो समय ह्वाटसएप संसारभर लोकप्रिय मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार